अपराधि पक्राउ
विभिन्न अपराधमा कैद भुक्तान गर्नुपर्ने १३ अपराधि पक्राउ, कैद भुक्तानका लागि कावासोति पठाईयो ।
गैँडाकोट, ३ असार । नवलपुरमा एक महिनामा फरार १३ जना अपराधिहरुलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ०१ देखि ३१ गते सम्म बिभिन्न अपराधमा अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका १३ जना पक्राउ गरि कारबाहि प्रकृया अगाडि बढाईएको हो । सवैलाई कैद भुक्तान तथा जरिवाना असुलीका लागि नवलपुर जिल्ला अदालत कावासोती मा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो । अदालत बुझाईएका फरार...