अस्थायी साधन

गैँडाकोट नगरपालिकामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या बढ्यो

गैँडाकोट, २८ माघ । नवलपरासीको गैँडाकोट नगरपालिकामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नेको संख्या बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्थायी साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले देखाएको छ । प्रजनन स्वास्थ्यप्रति चासो राखेर अस्थाई परिवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या उल्लेख्य रुपमा बृद्धि भएको गैंडाकोट नगरपालिका स्वास्थ शाखा प्रमुख झलकराज पौडेलले जानकारी गराउनुभयो । उहाँका अनुसार पहिला नागरिकमा चेतनाको अभावका कारण साधन...

Not Found