आकांक्षी

कावासोतीको मेयरका लागि नेपाली कांग्रेसबाट एक दर्जनभन्दा बढी आकांक्षी

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को कावासोती नगरपालिकामा काँग्रेसबाट १ दर्जन बढी मेयर पदको आकांक्षी देखिएका छन्। जिल्लामा नेकपा एमालेले सार्वजनिक रुपमा आफ्नो उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको बेला कांग्रेसबाट भने मेयर पदमा उम्मेदवारीको आकांक्षा व्यक्त गर्ने बढ्न थालेका हुन् । नगरभित्रका दुर्गा रिजाल, सुरज गुरुङ, ऋषी कँडेल, सालिकराम ढकाल, हेमु देवकोटा, रामचन्द्र भण्डारी, श्याम श्रेष्ठ, कपिल भुसाल, झपेन्द्रश्वर भुसाल लगायतले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट घुमाउरो पाराले उम्मेदवारको आकांक्षा...

Not Found