आकांक्षी
कावासोतीको मेयरका लागि नेपाली कांग्रेसबाट एक दर्जनभन्दा बढी आकांक्षी
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को कावासोती नगरपालिकामा काँग्रेसबाट १ दर्जन बढी मेयर पदको आकांक्षी देखिएका छन्। जिल्लामा नेकपा एमालेले सार्वजनिक रुपमा आफ्नो उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको बेला कांग्रेसबाट भने मेयर पदमा उम्मेदवारीको आकांक्षा व्यक्त गर्ने बढ्न थालेका हुन् । नगरभित्रका दुर्गा रिजाल, सुरज गुरुङ, ऋषी कँडेल, सालिकराम ढकाल, हेमु देवकोटा, रामचन्द्र भण्डारी, श्याम श्रेष्ठ, कपिल भुसाल, झपेन्द्रश्वर भुसाल लगायतले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट घुमाउरो पाराले उम्मेदवारको आकांक्षा...