उप–मेयर कप

रत्नराज्य लक्ष्मी माविले जित्यो चौथो उप–मेयर कपको उपाधि

गैँडाकोट, १ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैंडाकोट नगरपालिकामा सञ्चालित चौथो उप–मेयर कप अन्तरमावि छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्न राज्य लक्ष्मी माविले जितेको छ । गैँडाकोट खेलकुद समिति र गैँडाकोट महिला फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा विजय सामुदायिक शिक्षा सदनलाई १–० ले हराउदै रत्नराज्य लक्ष्मी माविले उपाधि जितेको हो । उपाधि चुमेसंगै रत्नराज्य लक्ष्मी माविले रु ४२ हजार संगै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ...

Not Found