एकीकृत समाजवादी

एकीकृत समाजवादीको निर्णय : यथास्थितिमा एमसिसीलाई पारित गर्न सकिँदैन

काठमाडौं, ७ फागुन । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसिसी) लाई यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको पार्टि प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकपछि संचारकर्मीलाई निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले ‘यथास्थितिमा नो एमसिसी’ निर्णय भएको बताए । समाजवादीले यसअघि सत्तारूढ पाँच दलीय बैठकमा आजको बैठकबाट एमसिसीबारे धारणा बनाउने बताएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा एमसिसी पास गर्ने...

एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार

काठमाडौं, १९ पुस । एकीकृत समाजवादी पार्टीले आगामी १२ माघ हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो । जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो। पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय...

Not Found