एसईई
काठमाडौं, २७ माघ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा तालिका सार्वजनिक गरेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । ११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अग्रेजी र अन्तिममा प्राविधिक विषयको परीक्षा हुने छ । यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डको अनुमान...
काठमाडौं, २६ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गते सम्ममा गर्ने निर्णय गरेको छ । बुधवार बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको उहाँको भनाई छ । ...