एससीसी

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, १५ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ । आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै यसअघि पास नगर्ने अडान लिँदै आएको माओवादी केन्द्र गठबन्धन नै भत्किने अवस्था बनेपछि...

Not Found