कमल थापा
राप्रपा फुटको नजिक, कमल थापा ‘एक्लै हिंड्न’ तयार
काठमाडौं, ५ असार राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फुटको संकेत देखिएको छ । राप्रपा अध्यक्ष कमल थापा स्वयंले त्यसको संकेत गरेका छन् । थापाले परिआए एक्लै हिंड्ने तर सम्झौता नगर्ने समेत बताएका छन् । उनले यसअघि पनि राप्रपामा भाइरस प्रवृत्ति भएको उल्लेख गर्दै ट्वीटरमा लेखेका छन्ः ‘नो कम्प्रोमाइज विथ भाइरसेस ।’ उनले बन्दना राणाको ‘नकारात्मक मान्छेहरुसँग दूरी राख्नु कमजोरी होइन बुद्धिमानी हो’ भन्ने शुक्रबारको ट्वीटर राख्दै ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिंड्दा सन्तोष नहुने र...