कविता प्रतियोगिता

गैँडाकोटमा अन्तरमावि कविता प्रतियोगिता सम्पन्न

गैँडाकोट, २० चैत्र । विजय सामुदायिक शिक्षा सदनले आइतबार नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न गरेको छ । ६५औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विद्यार्थीलाई वित्तिय शिक्षाको महत्व बुझाउने उद्धेश्यले विद्यालयले सहकारी शिक्षामा आधारित कविता प्रतियोगिता आयोजना गरेको हो ।प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनकी छात्रा आस्था घिमिरे प्रथम र छात्र अनुराग कंडेल द्धितिय भएका छन् । यसैगरी सरस्वती निकेतनकी छात्रा स्वस्तीका पौडेलले तृतिय र वालविकास इङलिस स्कुलका छात्र निश्चल भुषालले...

Not Found