कांग्रेस गैँडाकोट
गठबन्धन गर्न नहुँने भन्दै कांग्रेस गैँडाकोट ८ द्वारा नारावाजी, दवावपुर्ण संयुक्त राजीनामा पत्र पेस (पत्रसहित)
गैँडाकोट, ११ वैशाख । नेपाली कांग्रेस गैडाकोट ८ का क्रियाशिल सदस्यले गठबन्धन विरुद्ध नाराबाजी गर्दै नगर पार्टी कार्यालयमा दवावपुर्ण संयुक्त राजीनामा पत्र पेस गरेका छन् । सत्ता गठबन्धनले जिल्लामा भागबन्डा गर्दा वडा नम्बर ८ मा वडाध्यक्ष पदको उम्मेदवार नेकपा माओवादी केन्द्रलाई दिइने निर्णय भएपछि कांग्रेस वडा कार्यसमितीका पदाधिकारी र क्रियाशिल सदस्य समेतको टोलीले नगर पार्टी कार्यालयमा नाराबाजी गर्दै नगर सभापती बद्री सापकोटालाई संयुक्त दवावपुर्ण राजीनामा पत्र बुझाएका हुन् । कांग्रेस...