कांग्रेस प्रवेश

गैँडाकोट १ मा विभिन्न पार्टी परित्याग गरेका १२० जना नेपाली कांग्रेस प्रवेश

गैँडाकोट, ४ चैत । गैँडाकोट नगरपालिका वडा नम्वर १ मा विभिन्न पार्टी परित्याग गरेका १२० जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् । फागु पुर्णिमाको अवसरमा शुक्रबार नेपाली कांग्रेस वडा कार्यसमिती गैँडाकोट १ ले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र परित्याग गरेका १२० जनालाई नेपाली कांग्रेस क्षेत्रीय सभापती अमृत भट्टचनले कांग्रेस प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा २०७४ सालको...

Not Found