कांग्रेस

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न कांग्रेसको निर्देशन

काठमाडौं, २२ चैत । स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई नेपाली कांग्रेसले निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो । कांग्रेसको विधान अनुसार वडाध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला समितिले चयन गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी...

प्रचण्ड भिख माग्दै बालुवाटार र बालकोट धाइरहनुभएको छ : धनराज गुरूङ

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिकारीसँग तुलना गरेका छन् । प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै उनले कटाक्ष गरे । केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’ भन्ने अभिव्यक्ति दिएका गुरुङले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी कटाक्ष गरेका हुन् । यसअघि प्रचण्डले आफूहरुमाथि...

चितवनमा आजदेखि काँग्रेसको घर–घर जाऔँ अभियान सुरु

काठमाडौं, १ चैत । नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोखरेलले जानकारी दिए । उनले भने, ‘निर्वाचनसँगै समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।’ चितवन क्षेत्र नम्बर १ मा...

एमाले फुटाउने दाउपेचमा कांग्रेस र माओवादी केन्द्र,नेपाललाई प्रधानमन्त्री सम्मको आश्वासन

काठमाडौं,३ असार । कांग्रेस तथा नेकपा माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्ष त माधव नेपाललाई रातोदिन ‘पुस’ गर्नेमै व्यस्त देखिन्छन् । केही दिनअघि सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको क्यान्टिनमा एमालेनेता तथा निवर्तमान सांसद सोमनाथ पाण्डेले २०५४ सालमा नेकपा एमाले फुटेपछिको एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो। नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान संघले विदेशी कम्युनिष्ट पार्टीका भातृ संगठनहरूको सहकार्यमा कृषि तथा कृषि मजदुरहरूका लागि पनि काम गर्ने भएकाले त्यहाँका कम्युनिष्ट पार्टी...

Not Found