कालीगण्डकी नदी
कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा : मुख्यमन्त्री पोखरेल
स्याङ्जा, ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा आयोजित एक कार्यक्रममा कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका हुन् । उनले कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत हुने विश्वास व्यक्त गरे । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको...