कुलमान घिसिङ
कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान घिसिङ
काठमाडौं, २३ चैत । नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारेका हुन् । केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एकरदुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ । ‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको...