कृषि औजार

गैँडाकोट नगरपालिका १० का किसानलाई १५ लाख बराबरको कृषि औजार वितरण

गैँडाकोट, १२ पुस । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले गैँडाकोट नगरपालिका १० नम्वर वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । वडामा ९ सदस्यीय कृषी तथा पशुपन्छी सामग्री उपभोक्ता समिती गठन गरेर वडाले गाई फर्म सञ्चालन गरेका ७२ जना कृषकलाई सोमबार घाँस काट्ने च्यापकटर वितरण गरेको हो । कोभिड १९ का कारण पछिल्लो समय पशुपालन गर्ने कृषकहरुलाई प्रत्यक्ष असर परेका कारण औजार वितरण गरेपछि काममा...

Not Found