कृषि यान्त्रीकरण

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

काठमाडौं, १४ पुस । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८ हुनेभएको छ । माघ ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषिविकास र समृद्धि’ राखिएको छ । प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथाप्रविधिहरू रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ । प्रदर्शनीमा ‘मेड इन नेपाल’ प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी तथा सेमिनार हुने,...

Not Found