कृष्णगोपाल तामाङ

जलवायु सम्मेलनको हिसाब अपारदर्शी, हिसाब खोज्दा जिसस प्रमुख तामाङ पन्छिए 

सिन्धुपाल्चोक, १६ पुस । १८ पुसमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९, गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदै छ । २०७५ सालमा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरतास्वरूप जलवायु दिवस मनाइँदै आएको हो । जिल्ला समन्वय समितिले जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गरेको छैन । १० पुसमा शनिबार जिससले राखेको पत्रकार सम्मेलनमा सोसम्बन्धी कुरा उठान गर्दा आफूहरूले पहिले नै सो विवरण सार्वजनिक गरेको भन्दै जिसस प्रमुख कृष्णगोपाल तामाङ पन्छिएका थिए । उनले जलवायु...

Not Found