कोरियन भाषा परीक्षा
कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि खुल्ने
काठमाडौं, ३० फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुल्ने भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको हो । आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । eoers. epsnepal.gov.np मा गएर अनलाइन आवेदन भर्न सकिन्छ ।...