कोरोना भाइरस
काठमाडौं, ३० फागुन । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका...
काठमाडौं, २० पुस । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७७९४ र एन्टिजेन विधिबाट १५३५ जनामा परिक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार ६३२ र एन्टिजेनबाट ९६ हजार ३१८ जना पुगेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न...
जुम्ला, १८ पुस । जुम्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार नाघेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म ५० हजार जनाले पहिलो डोज खोप लागाइसकेका छन् । कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप लागाउने काम नियमित चलिरहेकै छ । उनले भने, ‘अहिलेसम्म ५० हजार नौ सय ८५ जनाले पहिलो डोज खोप लागाएका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लागाउने भने ३३ हजार ६...
नयाँ दिल्ली, १८ पुस । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढेको छ । दिल्लीमा शनिबार दुई...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५३६ र एन्टिजेन विधिबाट ४ हजार ३० जनामा परिक्षण गर्दा २६४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २७ हजार ७६३ र एन्टिजेनबाट ९६ हजार १७४ जना पुगेको छ । यस्तै, आज थप २६० जना कोरोना संक्रमण...