कोरोना संक्रमण

कोरोना अपडेट : २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ चैत । पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। सोही अवधिमा ४०० जना निको भएका छन्। नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै काठमाडौं उपत्यकामा ४९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा...

Not Found