कोरोना

नवलपरासीमा दैनिक थपिने संक्रमितको संख्या शुन्यमा झर्यो

गैँडाकोट, २५ माघ । पुर्वी नवलपरासीमा दैनिक थपिने संक्रमितको संख्या शुन्यमा झरेको छ । बुधबार स्वास्थ्य कार्यालय नवलपुरले सार्वजनिक गरेको तथ्यांकमा दैनिक थपिने संक्रमितको संख्या शुन्य रहेको उल्लेख गरेको थियो । आज कुल १२ जनाको कोरोना परिक्षण गरिएको थियो । मंगलबार भने ८ जना संक्रमित थपिएका थिए । यस्तै जिल्लामा बुधबार २४ जना कोरानामुक्त भएका छन् । ...

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघ्यो

काठमाडौं, २६ माघ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना...

कोरोना अपडेट : देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ, १ माघ । देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना...

नवलपुर कोरोना अपडेट : शनिबार ५२ जनामा संक्रमण पुष्टि

नवलपुर, १ माघ । नवलपुरमा कोरोनाको संक्रमितको संख्या तिव्र गतिमा बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय १३ पुगेको छ । शनिबार गैंडाकोटमा ३ , देवचुलीमा ९, कावासोतीमा ३२, मध्यविन्दुमा ६, विनयी त्रिवेणीमा १ र जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको...

चितवनमा ५४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

चितवन, ५ असार । पछिल्लो २४ घण्टामा चितवनमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्य भरतपुर महानगरपालिकाका ४० जना, खैरहनी नगरपालिकाका ४ जना, माडीका २ जना, रत्ननगरका २ जना, राप्तीका ३ जना र कालिका नगरपालिकाको ३ जना रहेका छन् । त्यसैगरी चितवनमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये भरतपुर अस्पतालमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । यो सँगै...

Not Found