क्रिकेट प्रतियोगिता

राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ : सोमबार भएको खेलमा चितवन विजयी

गैँडाकोट, २३ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’मा चितवन क्रिकेट सङ्घ विजयी भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा चितवन क्रिकेट सङ्घले कास्की क्रिकेट सङ्घलाई ११ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १३१ रन जोडेको थियो । चितवनको जितका लागि दीपेश श्रेष्ठले ११ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै...

Not Found