खानेपानी

गैँडाकोटको ढोडेनीमा सात करोडको खानेपानी योजना

गैँडाकोट, २ फागुन । नवलपुरको गैँडाकोट नगरपालिकाको वडा नम्बर ३ र १८ लाई दुर्गम क्षेत्रको रुपमा लिने गरिएको छ । यी दुई वटा वडा पहाडी क्षेत्रमा पर्ने भएकाले नगरका अन्य वडा भन्दा सबै कुराबाट पछाडि परेका छन् । केही वर्ष अगाडिसम्म खानेपानी लिएर आउनका लागि एक बिहान खर्च गर्नुपर्ने अवस्था रहेको भए पनि अहिले भने घरमै धारा जडान हुँदा केही सहज भएको छ । स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिले नगरवासीलाई आधारभूत...

Not Found