खेलकुद प्रतियोगिता
प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्ला स्तरीय खेलाडी छनौट गरिने
ट गरिने चितवन, १२ फागुन । फागुन २८ देखि हुने वाग्मती प्रदेश खेलकुद प्रतियोगितामा जिल्ला स्तरीय खेलाडी पठाउनका लागि चितवनमा जिल्लास्तरीय छनौट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहलाई पत्रचार गर्दै जिल्ला स्तरीय खेलाडी छनौटमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा फागुन २८ देखि चैत ५ गतेसम्म हुने विभिन्न प्रतियोगितामा जिल्लाका खेलाडी सहभागी गराउनका लागि...