खेलकुद
गैँडाकोट, ३ चैत । होली पर्वको अवसर पारेर नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर २ मा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी टोलविकास संस्थाको आयोजनामा संस्थाको आर्थिक वर्ष २०७८/०७९ को बालबालिका युवा तथा महिला लक्षित कार्यक्रम अन्तर्गत विविध खेलकुद कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम अन्तर्गत १८ वर्ष देखि तल उमेर समुहको पुरुष फुटबल प्रतियोगिता, १९ वर्ष माथि उमेर समुहको पुरुष फुटबल प्रतियोगिता, श्रीमान श्रीमती जोडि रेस, म्युजिकल चेयर...
नवलपुर, १५ फागुन । कोरोनाले सुस्ताएको खेलकुदका गतिविधि फेरि सञ्चालन हुन थालेका छन् । कोरोनाका कारण करिब दुई वर्ष सुस्ताएको खेलकुदका गतिविधि कोरोना मथ्थर भएसँगै सुरु हुन थालेका हुन् । कोरोनाका कारण खेलकुदका गतिविधि सञ्चालन हुन नसक्दा यसले आर्थिक, सामाजिक तथा खेलाडीहरुको वृत्ति विकासमा समेत असर पु¥याएको थियो । खेलकुदका गतिविधिका कारण खेलकुद सञ्चालन हुने ठाउँमा आर्थिक चलायमान समेत हुने गर्दछ । खेलकुद अवलोकनका लागि मानिसहरुको भीडभाड हुने कारणले कोरोना...