खेल

कावासोतीमा भेट्रान्स कप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु, आज तीन खेल हुँदै

कावासोती , पुस १९ । अग्रेजि नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्तिको अवसर पारेर नवलपुरको कावासोती १७ गोछडामा सोमबारदेखि राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संघीय सासंद तिलक महतले एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो । सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबचि भएको खेलमा नवलपरासी पश्चिम एकका बिरुद्ध दुई गोल अन्तरले...

सहिद स्मारक ए डिभिजन लिगः सातौँ चरणका खेल भोलिबाट

काठमाडौं, १५ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् । यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्न १ बजे हुने पहिलो खेलमा...

Not Found