गड्यो प्यार दिलमा
सुपक अधिकारीको ‘गड्यो प्यार दिलमा’ सार्वजनीक
भरतपुर, १९ चैत। सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् । अस्ट्रेलीयामा बसोबास गर्दै आएका पोखराका अधिकारीले पहिलो पटक माया प्रेमसँग सम्बन्धि ‘गड्यो प्यार दिलमा ’ बोलको गजल गीत सार्वजनिक गरेका हुन् । प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ । अधिकारी शब्द रहेको यो गजललाई थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् । भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र बियोगी...