गाईको शोक
चितवनमा गाईको शोकमा किरिया..
काठमाडौं, १ चैत । आफन्तको निधन हुँदा हिन्दु संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरमा रहेकाे बागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा रहेकाे योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उहाँ गएकाे १४ वर्षदेखि गाईको संरक्षण...