गीत ‘पीर’

प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया : गीतलाई सहज रुपमा हेर्नुपर्छ

काठमाडौं, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गायक प्रकाश सपुतको गीत ‘पीर’मा विरोध गर्नुपर्ने कुरा नरहेको बताएका छन् । उनले प्रकाश सपुत सिर्जनशील कलाकार रहेको तर गीतका लागि गहिरो विषय छनोट गरेको बताए । उनले उक्त गीतलाई एकै ढंगबाट व्याख्या गरिनु नहुने पनि बताए । माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले...

Not Found