गैँडाकोट नगरपालिका
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म ३ करोड ७४ लाख बढि राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा ७ करोड १२ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ३ करोड ७४ लाख ४ हजार ९०१ राजस्व संकलन गरेको गैँडाकोट नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले सबैभन्दा बढी राजस्व एकीकृत सम्पती करको शिर्षकमा रु ८३ लाख...
गैँडाकोट, २४ माघ । नवलपरासी पुर्वमा रहेको गैँडाकोट नगरपालिकाले पशुपालन कृषकलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको बताएको छ । पशुपालनको क्षेत्रमा पर्वधन गर्नका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा ५० लाख विनियोजन भएको थियो । उक्त बजेटको ८० प्रतिशत कामहरु सम्पन्न भइसकेको नगरपलिकाको पशु शाखा केन्द्रले जानकारी दिएको छ । शाखाका अनुसार चालु आर्थिक वर्षमा पशुपालक कृषहरुसंगको साझेदारीमा घासँ काट्ने च्यापकटर मेसिन वितरण, दाना बनाउने मेसिन खरिद, काउ...