गैँडाकोट मेयर

गैँडाकोटको मेयरमा एमालेबाट पुनः पौडेलको उम्मेदवारी पक्कापक्की

गैँडाकोट, ११ वैशाख । गैँडाकोट नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले पुनः छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको बैठकले प्रमुख पदमा पौडेललाई पुन: उठाउने निर्णय गरेको नेकपा एमाले गैँडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । नेकपा एमाले गैँडाकोट नगरसमिती इन्चार्ज समेत रहनुभएका छत्रराज पौडेलले आफ्नो पाँच वर्षे कार्यकालमा थुप्रै विकास निर्माणका कामहरु सम्पन्न गरेको बताउँदै आफ्ना केहि अधुरा काम पुरा गर्न लागि पुनः उम्मेदवारी...

Not Found