गोकुल बाँस्कोटा
पत्रकारिता बिना लोकतन्त्र रहदैन : पूर्वमन्त्री बाँस्कोटा
नवलपुर, २८ पुस । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पत्रकारिता क्षेत्र बिना लोकतन्त्र नहरने बताउनुभएको छ । प्रेस चौतारी नवलपुरको छैठौँ अधिवेशनको आज कावासोतीमा उद्घाटन गर्दै बाँस्कोटाले पत्रकारिता र लोकतन्त्र एकअर्काका पूरक भएको बताउनुभयो । “लोकतन्त्र नभएको ठाउँमा कुनै पनि क्षेत्र जीवित रहदैन” बाँस्कोटाले भन्नुभयो, “लोकतन्त्र छैन भने पत्रकारिता पनि सुरक्षित हुँदैन ।” पछिल्लो समय समाचारमा तथ्य भन्दा पनि मिथ्या कुरा मौलाउँदै...