गौरेश्वर पशुपति मन्दिर

भरतपुरको गौरेश्वर पशुपति मन्दिरको रजत महोत्सव सुरु

गैँडाकोट, १६ फागुन । भरतपुरको गौरेश्वर पशुपति मन्दिरको रजत महोत्सव सुरु भएको छ । सोमबार गलेश्वर आश्रम देवघाटधामका पिठाधिश अनन्तश्री विभुषित महामण्डेश्वर स्वामी आत्मानन्द गिरीले महोत्सवको समुद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले ज्ञान, इच्छा र कृपाशक्ति भयो भने मानिसले जस्तोसुकै कठिन कामपनि गर्ने सक्ने बताउनुभयो । उहाँले ठुलो मन्दिरमा ठुलै भगवान र साना मन्दिरमा साना भगवान नहुँने भन्दै भगवानको महिमा अपरम्पार हुने उल्लेख गर्नुभयो । साथै आफुलाई निमन्त्रणा...

Not Found