चितवन महोत्सव

सिपयुक्त जनशक्ती उत्पादन नभएसम्म देशमा आर्थिक समृद्धी हुन्छ भन्नु कथामात्र हो : मुख्यमन्त्री पाण्डे

गैँडाकोट, २५ पुस । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा सिपयुक्त जनशक्ती उत्पादन नभएसम्म देश समृद्धीको पाटोमा अगाडि बढ्न नसक्ने बताउनुभएको छ । आइतबारबाट चितवनको नारायणी नदी किनारमा सुरु भएको १३ औँ संस्करणको चितवन महोत्सव समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले देशमा सिपयुक्त जनशक्ती उत्पादन नभएसम्म देशमा आर्थिक समृद्धी हुन्छ भन्नु कथामात्र भएको बताउनुभएको हो । उहाँले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरमा भौतीक पुर्वाधार निर्माण भन्दापनि पहिला यहाँको अशिक्षित र...

पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र

चितवन, २२ पुस । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा १३औँ संस्करणको चितवनको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशत भन्दा बढी पूरा भइसकेकोको छ । महोत्सव स्थलमा स्टल निर्माण, महोत्सवको मूल गेट निर्माण, सचिवालय निर्माणको...

Not Found