चीन

चीनले पुनः थाल्यो ताइवान वरपर सैन्य अभ्यास

एजेन्सी । केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि एकपटक सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै यो अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो । आइतबार चार अमेरिकी सांसद कुनै घोषणाबिना ताइवान पुगेका छन् । भ्रमणका क्रममा उनले ताइवानका राष्ट्रपति ताइ इङ वेनसँग...

Not Found