चुनाव

स्थानीय तहको चुनाव : निर्वाचन आयोगले माग्यो ८ अर्ब १४ करोड बजेट

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट निकासाका गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले  मन्त्रालयसंग ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो । यस पटक माग गरिएको रकम गत निर्वाचनमा भन्दा करिब ८१ करोड बढी हो । पाँच वर्षमा...

Not Found