चुन ढुंगा खानी

चितवनमा सञ्चालित चुन ढुंगा खानीका कारण स्थानीय विस्थापित हुँदै

चितवन, १२ फागुन । चितवनको कालिका नगरपालिका वडा नम्बर–९ कोलारमा सञ्चालित चुनढुंगा खानीका कारण स्थानीयहरु विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले कोलारमा स्थलगत अध्ययन पछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोलारका ३५ घर विस्थापित हुने अवस्था सिर्जना भएको जनाएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ९ स्थित कोलारमा विसं २०६१ देखि चुन ढुंगा खानी सञ्चालनमा आएको छ । उक्त चुन ढुंगा खानी केही समय सञ्चालनमा आउने...

Not Found