चौतारो

गैँडाकोट ५ को गुम्बा परिसरमा निर्माणाधिन चौतारो गुरुङ समुदायले भत्काए, जग्गामा चलखेल भईरहेको आरोप

गैँडाकोट, १० वैशाख । गैँडाकोट ५ मा रहेको गणेश मन्दिर र साङ्गे छौईलिङ्ग महाबौद्ध गुम्वाको बिचमा निर्माण सुरु गरिएको चौतारो गुरुङ समुदायले भत्काएका छन् । गैंडाकोटका गुरुङ समुदायले आफ्नो गुम्बाको परिसरमा विना सहमति चौतारो निमार्ण गरेका कारण तनाब सिर्जना भएको बताएका छन् । परापुर्ब काल देखी नै गुरुङ्ग समुदायको चिहानको रुपमा परिचित ठाउँमा अहिले हिन्दु धर्मावलम्बीहरुको एउटा मन्दिरसँगै गुरुङ्ग समुदायको गुम्बा रहेको छ । धार्मिक सहिष्णुता अप्नाउँदै मन्दिर र गुम्बा...

Not Found