जग्गा प्रकरण
ललिता निवास जग्गा प्रकरण : जमानीमा छुटे बिचौलियाको भूमिका खेल्ने सुवेदी दम्पती
काठमाडौं, २८ पुस । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका एक दम्पती रिहा भएका छन् । जग्गा हिनामिना प्रकरणमा नक्कली कागजात तयार पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको रामकुमार सुवेदी र माधवी सुवेदीलाई हाजिरी जमानीमा रिहा गरिएको हो । ...