जनकपुर–जयनगर रेल्वे
जनकपुर–जयनगर रेल्वेको आज दिल्लीबाट देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्दै
जनकपुरधाम, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाल रेल्वेको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्। तीनदिने भारत भ्रमणमा रहेकै समयमा भारतीय प्रधानमन्त्रीको आवास हैदरावाद हाउसमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्। शनिबार १२ बजेदेखि १२ः३० बजेका बीचमा रेल्वेको उद्घाटन गर्ने समय तालिका रहेको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। दुवै...