जनक माध्यमिक विद्यालय
जनक माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समाजको ‘अध्यापक अभिनन्दन एवं मित्र मिलन कार्यक्रम’ सम्पन्न
गैँडाकोट, २८ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका स्थित जनक माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समाजले तत्कालिन व्यवस्थापन समिती अध्यक्ष र अध्यापकहरूलाई सम्मान गरेको छ । जनक माध्यमिक विद्यालयबाट २०३४ सालमा कक्षा ८ मा भर्ना भएर २०३६ सालमा एसएलसी दिएका भूतपूर्व विद्यार्थीहरुले सोमबार अध्यापक अभिनन्दन एवं मित्र मिलन कार्यक्रमको आयोजना गरि २ जना तत्कालिन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष र १० जना अध्यापकलाई सम्मान गरेका हुन् । जनक माध्यमिक विद्यालयबाट...