जवरजस्ती करणी

अभिनेता पल शाह विरुद्ध जबर्जस्ती करणीको अभियोगमा गैँडाकोटमा पनि उजुरी

गैँडाकोट, १५ फागुन । नायक पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक गायिकाले जबर्जस्ती करणीको अभियोगमा उजुरी दिएकी छन् ।गत ७ चैतमा गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गर्दै १७ वर्षिया गायिकाले उजुरी दिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मि पाण्डेले  मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनुभयो । नायक पल शाह विरुद्ध बलात्कार सम्बन्धी अर्को उजुरी जाहेरी भएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते...

Not Found