जुवा
कावासोतीबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
नवलपुर, २४ पुस । नवलपुरको कावासोतीबाट जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका २ विपि चोकबाट जुवातास खेली रहेका ११ जनालाई पक्राउ गरेको हो । विपि चोक स्थित चोल बहादुर कानुङको घरमा जुवातास खेली रहेका कावासोती बस्ने २८ वर्षीय बुद्धि पुलामी, ३८ वर्षीय डम्बर सिंह लामिछाने मगर, ४० वर्षीय नरेश कुमार विक, ३५ वर्षीय विजय कुमार रसाईली, २५...