जेष्ठ नागरिक
जेष्ठ नागरिकका लागि नेपालको संविधानले व्यवस्था गरेका हक अधिकार कागजमा मात्र सिमित
चितवन, ११ पुस । ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आइतबार चितवनमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ज्येष्ठ नागरिक संघ चितवन, जिल्ला समन्वय समिती चितवन एवं भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा आइतबार अशक्त माता पितालाई सेवा गर्ने सुयोग्य पितृभक्त आदर्श सन्ततीलाई सम्मान गरेर दिवस मनाइएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले सामाजिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट नेपालको संविधानले व्यवस्था गरेका हक अधिकार कार्यान्वयमा स्थानीय तह मौन रहेको...