झडप
बञ्चरेडाँडामा प्रहरी र स्थानीय बासिन्दाबीच ठाउँ ठाउँमा झडप
काठमाडौँ, ३० साउन । स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएक छन् । ‘प्रहरीले फोहोर रोक्ने को हो रु हिजो विज्ञप्ति जारी गर्ने कोको हो ? भन्दै घरघरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोही घरमा बसेका छैनन् ।...