टाइफाइड रोग
चितवन, ६ वैशाख । जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो । गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५...
नवलपुर, २२ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा झण्डै ८५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्र्तरगत नवलपुरमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो । वैशाख देखि स्कुलको परीक्षा सुरुवात हुने र चुनाव पनि सगै भएका कारणले गर्दा यहि चैत २४ गतेदेखि खोप अभियान...