ट्याक्टर

कावासोतीको कन्हैया कृषक समूहलाई अनुदानमा जोत्ने ट्याक्टर

कावासोती, १७ चैत । नवलपुरको कावासोती नगरपालिकाले कृषक समूहलाई खेतबारी जोत्नका लागि अनुदानमा ट्याक्टर प्रदान गरेको छ । कावासोती १७ स्थित कन्हैया कृषक समूहलाई नगर प्रमुख चन्द्र कुमारी पुनले बिहीबार नगरपालिका परिसरमा ट्याक्टरको चाबी हस्तान्तरण गर्नुभएको हो । नगरको ६ लाख र किसानको ७ लाख ५० हजार रुपैयाँ लागत सहभागिता गरि १३ लाख ५० हजार रुपैयाँ लागतमा ट्याक्टर खरीद गरिएको हो । नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक नगरसभाद्वारा बिनियोजन गरे अनुसार...

Not Found