ठिमुरा पुल

निर्माणको क्रममा दुईपटक भाँच्चिएको ठिमुरा पुलमा गरियो क्षमापूजा

गैँडाकोट, १७ फागुन । चितवन र देवघाट जोड्ने पक्की पुल निर्माणका क्रममा पटक पटक भाँच्चिएर मानवीय क्षति भएपछि क्षमापूजा गरिएको छ । तीन वर्षभित्र निर्माण सकिसक्ने गरी २०७१ कात्तिक २० मा निर्माण सम्झौता भएको चितवनको भरतपुर महानगरपालिका १ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल सात वर्षसम्म पनि निर्मार्ण कार्य पूरा हुन सकेको छैन । ठेकेदारको लापर्बाहीका कारण पुल निर्माणको क्रममा दुईपटक भत्कियो २ जना कामदारको मृत्यु समेत...

Not Found