ड्राइभिङ तालीम

गैँडाकोटका युवाहरुलाई ड्राइभिङ तालीम प्रदान

नवलपुर, ८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ ले रोजगारीका अवसर बढाउन सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ । यसैक्रममा वडा कार्यालयले आजदेखि निःशुल्क ड्राइभिङ तालीम प्रदान गरेको छ । वडाले १६ देखि ३५ वर्ष उमेरसमूहका १६ जना युवालाई ड्राइभिङ प्रशिक्षण दिन सुरु गरेको हो । देशमै जटिल बनेको बेरोजगारीको संख्या कम गर्न तालिमपछि सहजै रोजगारी पाइने सीप प्रदान गर्न सुरु गरिएको वडाध्यक्ष नवराज कँडेलले बताउनुभयो । चुनावमा जनताले जिताएलगत्तै वडाभित्रका...

Not Found