तमू ल्होसार

गैँडाकोटका गुरुङ समुदायले तमू ल्होसार पर्व धुमधामसँग मनाए

गैँडाकोट, १६ पुस । बिहीबार गैँडाकोटका गुरुङ समुदायले तमू ल्होसार पर्व धुमधामसँग मनाएका छन् । २६०५ औँ तमु ल्होसारको अवसरमा गैँडाकोटको तमु आदर्श गुरुङ समाजले महाबौद्ध गुम्वामा एकापसमा भेला भई शुभकामना आदानप्रदान तथा मीठा परिकार खाएर हर्सोल्लासका साथ यो पर्व मनाएका हुन् । महाबौद्ध गुम्बा परिषरमा बिहीबार बिहानै पूजापाठ गरेर ल्होसार मनाइएको थियो । त्यस्तै, बिहीबार दिउँसो औपचारिक कार्यक्रमसहित विभिन्न सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम समेत गरिएको थियो । गौतम बुद्धप्रति...

चितवनमा पुस १५ गते धुमधामसँग तमू ल्होसार मनाइने

चितवन, १३ पुस । विगतका वर्षमा जस्तै यस वर्ष पनि चितवनमा धुमधामसँग तमू ल्होसार मनाइने भएको छ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले पुस १५ गते शुभकामना आदानप्रदान गर्दै तमू ल्होसार मनाउने भएको हो । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले तमूहरुको नयाँ वर्षको रुपमा मनाइने ल्होसार पवलाई चितवनको भरतपुर २ स्थित तीनखोले गुम्बामा रहेको महाबौद्ध गुम्बा परिसरमा मनाउँदैछ । पुस १५ गते गुम्बामा विश्वशान्ति...

Not Found